नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ सञ्चालक समितिका सदस्यहरू द्वारा पद तथा गोपनियताको शपथ ग्रहण ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ सञ्चालक समितिका सदस्यहरू द्वारा पद तथा गोपनियताको शपथ ग्रहण ।

March 28, 2024

मिति २०८० चैत्र १३ गते, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) को प्रवर्द्धक संस्थाहरुबाट मनोनित सञ्चालकहरु श्री बिमल आचार्य ज्यू , श्री संजिव कुमार श्रेष्ठ ज्यू , श्री रिको स्थापित ज्यू तथा श्री सोनी श्रेष्ठ ज्यू द्वारा सञ्चालक समितिका अध्यक्ष श्री झविन्द्र लाल उपाध्याय ज्यू समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भयो ।

 

उक्त सपथ ग्रहण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रविणराज पोखरेल ज्यू का साथै नायव प्रमुख कार्यकारी अधिकृत श्री विनय बिजुक्छे ज्यू को उपस्थिति रहेको थियो ।