नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा श्री झविन्द्र लाल उपाध्यायको नियुक्ती।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा श्री झविन्द्र लाल उपाध्यायको नियुक्ती।

March 17, 2024

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (Nepal Digital Payments Company Limited) को अध्यक्ष पदमा श्री झविन्द्र लाल उपाध्याय नियुक्त हुनु भएको छ।

मिति २०८० फागुन ३० गते आयोजित समारोहमा श्री झविन्द्र लाल उपाध्याय ज्यू ले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भयो ।

उक्त सपथ ग्रहण समारोहमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री प्रविणराज पोखरेल ज्यूको उपस्थिति रहेको थियो ।